+
+
Shares

च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु भएको छ ।
  • बैठकमा पार्टी पुनर्गठन सुझाव संकलन प्रतिवेदनमाथि छलफल हुनेछ ।
  • कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग-अलग प्रतिवेदन तयार पारेका छन् ।

२६ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टी पुनर्गठन सुझाव संकलन प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग-अलग प्रतिवेदन तयार पारेका छन् ।

दुवै प्रतिवेदनमाथि कार्यदलको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

गत २१ फागुनको निर्वाचनमा एमालेले नराम्रो पराजय बेहोरेपछि प्रदेश स्तरीय कार्यक्रम राखेर समीक्षा एवं पुनर्गठन सुझाव संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?