News Summary
Generated by OK AI. Editorially reviewed.- शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनका लागि मंसिर २१ देखि २३ गतेसम्मको मिति तय गरेको छ ।
- देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकेको छ ।
- कानुन व्यवसायी पोखरेल संखुवासभाका हुन् र १४ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ ।
देउवा पक्षले निर्धारण मंसिर २१ देखि २३ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति तय गरेको छ । महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकिएको छ ।
कानुन व्यवसायी पोखरेल संखुवासभाका हुन् । पोखरेल १४ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4