+
+
Shares

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश डा. मनोज शर्मा चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रस्थान गरेका छन्।
  • उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।

४ असोज, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?