News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकको प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
- प्रहरीका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा केहीबेर अघि आगो नियन्त्रणमा आएको हो।
- आगलागीको कारण भने खुलेको छैन।
५ असोज, काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी नियन्त्रणमा आएको छ ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको थियो ।
प्रहरीका अनुसार, केहीबेर अघि आगो नियन्त्रणमा आएको हो ।
दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण भने खुलेको छैन ।
तस्वीरहरू–










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4