News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार स्थानीय बजारमा अनारको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ बढेको छ ।
- सोमबार अनार थोकमा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म र औसत २७५ रुपैयाँमा किनबेच भएको थियो ।
- आज अनार थोकमा प्रतिकिलो ३०० देखि ३५० रुपैयाँसम्म र औसत ३२५ रुपैयाँमा किनबेच भइरहेको छ ।
६ असोज, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार अनारको मूल्य बढेको देखाएको हो ।
आज मंगलबार अनारको मूल्य थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ ।
हिजो सोमबार अनार थोकमा प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
आज भने अनार थोकमा किलोको न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० र न्यूनतम ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4