+
+
Shares

राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिन्।
  • संविधानको धारा २९४ बमोजिम पराजुलीले बुधबार प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

७ असोज, काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम अध्यक्ष पराजुलीले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?