News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको शारदा नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
- ९, १० र ११ असोजमा भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले जोखिम घटाउन बिदा दिइएको नगरपालिकाले जनाएको छ।
- नगरपालिकाले पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह गरेको छ।
८ असोज, सल्यान । सल्यानको शारदा नगरपालिकाले दुई दिन विद्यालय दिने निर्णय गरेको छ ।
नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
९, १० र ११ असोजमा देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरेर विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पूर्वतयारीसहित सावधानी अपनाउन समेत आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4