News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।
- काल्चेमाल्टा दोबाटोमा पहिरो गएपछि दुवैतर्फको बाटो बन्द भएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार पहिरोस्थल भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ पर्छ ।
८ असोज, काठमाडौं । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।
काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4