News Summary
Generated by OK AI. Editorially reviewed.- खुम्बु गाउँपालिकाले थुक्ला, थोरक्सेप र गोक्यो आसपास उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको जनाएको छ ।
- गाउँपालिकाले त्यहाँ रहेका र जाने क्रममा रहेका पर्यटक, पदयात्री, पर्वतारोही, गाइड र पोर्टरलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
- मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढाउन गाउँपालिकाले आग्रह गरेको छ ।
८ असोज, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाले उच्च हिमाली क्षेत्र थुक्ला, थोरक्सेप, गोक्यो आसपास क्षेत्रमा हिमपात सुरु भएको जानकारी गराएको छ ।
सोही भेगमा रहेका र जाने क्रममा रहेका पर्यटक, पदयात्री, पर्वतारोही, गाइड र पोर्टरलाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।
मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4