+
+
Shares

राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
  • संवैधानिक प्रावधानअनुसार संवैधानिक निकायहरूले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्छ ।

८ असोज, काठमाडौं । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रश्तुत गरेका हुन् ।

संवैधानिक प्रावधानअनुसार हरेक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्ने व्यवस्था छ ।

सोही प्रक्रिया अन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिवेदन प्रश्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?