News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
- प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुंगामा अड्किएको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
९ असोज, मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुंगामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4