+
+
Shares

१२ वटा बैंकिङ कसुर मुद्दाका एक व्यक्ति पक्राउ

८ करोड ४२ लाख रुपैयाँ बिगो भएको १ वटा बैंकिङ कसुरको मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ८ करोड ४२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुर मुद्दाका प्रतिवादी शेरबहादुर मगरलाई पक्राउ गरेको छ ।
  • उच्च अदालत पाटनले मगरलाई १२ वटा बैंकिङ कसुर मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय जरिवाना सुनाएको थियो ।

९ असोज, काठमाडौं । ८ करोड ४२ लाख रुपैयाँ बिगो भएको १ वटा बैंकिङ कसुरको मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ का ४८ वर्षीय शेरबहादुर मगर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले १२ वटा बैंकिङ कसुर मुद्दामा बिगो बराबरको रकम तिर्नुपर्नेसहित २ वर्ष १४ दिन ककैद र ६२ लाख १० हजार १ सय जरिवाना समेत सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?