+
+
Shares

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, निर्देशन समितिको संयोजकमा गगन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते २२:००

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि १५ वटा समितिहरू गठन गरिएका छन् ।

शुक्रबार महाधिवेशन केन्द्रीय निर्देशन समिति र अन्य १४ वटा समिति थप गठन गरिएका छन् ।

केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगन थापा छन् । त्यसका सदस्यहरूमा दुवै उपसभापति, महामन्त्री, कोषाध्यक्ष र ६ जना केन्द्रीय सदस्यलाई राखिएको छ ।

यस्तै आर्थिक व्यवस्थापन समितिको संयोजक कोषाध्यक्ष उमेश श्रेष्ठ तोकिएका छन् ।

प्रवक्ता देवराज चालिसकेको संयोजकत्वमा सूचना, सञ्चार र प्रविधि समिति गठन गरिएको छ ।

यस्ता छन् समितिहरू :

May be an image of text

May be an image of map and text

May be an image of map and text

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?