१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा–२ मा पुनः मतदान हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता फणिन्द्रराज कोइरालाले क्षेत्रीय अधिवेशनअन्तर्गत पुनः मतदान हुने जानकारी दिएका छन् ।
उनले शुक्रबार बिहान ८ बजेबाट वालिङ खेल मैदानमा मतदान सुरु गरिने बताए ।
स्याङ्जा–२ मा ५१ प्रतिशत मतदाताले मतदान गरिसकेको अवस्थामा व्यवस्थापन फितलो भएको भन्दै विवाद उत्पन्न भएपछि १३ असोजमा क्षेत्रीय अधिवेशन स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4