१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिने भएका छन् । युवा विश्लेषक तिवारीले आइतबार विहान पत्रकार सम्मेलन गरेर महामन्त्रीको उम्मदेवार हुने घोषणा गरेका हुन् ।
वैचारिक आधार बोकेर महामन्त्रीको उम्मदेवारी दिन लागेको तिवारीले बताए । ‘कांग्रेसको भनेको एउटा विचार हो । कांग्रेसको विचारको रक्षाको लागि । लोकतन्त्र प्रश्न विना वाँच्न सक्दैन । वैचारिक दृष्टिकोण बोकेर उम्मेदवारी दिने भएको हुँ ।’
तिवारी नवलपुर–२ बाट महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । तिवारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए । उनी विशेष महाधिवेशन पक्षधर हुन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4