१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनस्थल काठमाडौंको खुलामञ्ज सजाइएको छ। प्रतिनिधिहरू आउनेक्रम जारी छ। उम्मेदवारी घोषणा गरेकाको समर्थक तथा प्रतिनिधिले भोटसमेत मागिरहेका छन्।
कांग्रेस महाधिवेशनको उद्घाटन सत्र २ बजेका लागि तय गरिएको छ। उद्घाटनका लागि अन्य राजनीतिक दलका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्ज पुग्दैछन्। व्यवस्थापनको लागि ठूलो संख्यामा स्वयमसेवक परिचालन गरिएको छ।
बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।
हेर्नुहोस् तस्वीरहरू

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4