+
+
Shares

लामिछानेले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १६:०३

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वदिप लामिछानेले जारी महाधिवेशनबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको महाधिवेशन हिजोबाट काठमाडौंमा जारी छ ।

उनी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

काठमाडौं क्षेत्र नम्बर ३ का प्रचार प्रसार संयोजक समेत रहेका उनी टेलिभिजनमा व्यवस्थापन लगायतका नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?