१९ असोज, काठमाडौं । विद्यार्थी नेता तथा कृषि अभियन्ता सुजन सापकोटाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित सापकोटाले गण्डकी प्रदेशको भूगोलतर्फ उम्मेदवारी दिने भएका हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) मा सक्रिय सापकोटाले पोखरास्थित पुरञ्चौर कृषि क्याम्पसको सभापति, कृषि तथा वन विज्ञान विश्वविद्यालय समन्वय समितिको नेतृत्व हुँदै संगठनको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4