२० असोज, काठमाडौं । नेपाली कांग्रेसले मनोनयन दर्ताको समय थप गरेको छ ।
१५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ७ बजेसम्मका लागि थप गरिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्मका लागि तोकिए पनि यसलाई लम्बाएर साँझ ७ बजेसम्म थप गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4