+
+
Shares

जनक चटौत बने कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १९:०८

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा जनक चटौतले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

डडेलधुराका चटौतले सुदूरपश्चिम (भूगोल) तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । पूर्व विद्यार्थी नेता चटौत गत पुसमा भएको विशेष महाधिवेशनको पक्षधर हुन् ।

निर्वाचन समितिले चुनावको समय बिहीबारका लागि तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?