+
+
Shares

एनएमबी बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १०:५०

२२ असोज, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश करसहित हो ।

त्यस्तै अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीले ८.२५ प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?