+
+
Shares

कांग्रेस महाधिवेशन : मतदाता बिहानैदेखि लाइनमा

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन्।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज २३ गते ७:२३

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन्।

निर्वाचन समितिले मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने जनाएको थियो । जसका कारण मतदाताहरू मतदानका लागि बिहानैदेखि लाइनमा लागेका हुन् । तर मतदान सुरु भइसकेको छैन ।

बिहीबार मतदान सुरु गर्ने भनिएको तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?