News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
- यसअघि गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
२३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले विभिन्न तीन वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने लगायतका निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4