+
+
Shares

लगनखेल बजारमा दशैंको चहलपहल (तस्वीरहरू)

ललितपुरको लगनखेल बजारमा पनि दशैंका लागि सामान किन्नेहरूको भिड लागेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असोज २७ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा किनमेल गर्नेको भिड बढेको छ।
  • ललितपुरको लगनखेल बजारमा पनि दशैंका लागि लत्ताकपडा र भाँडावर्तन किन्नेको भिड लागेको छ।

२७ असोज, काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिएसँगै काठमाडौंको उपत्यका लगायतका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ।

दशैंका लागि आवश्यक पर्ने सरसामानहरू खरिद गर्नका लागि यति खेर राजधानीका मुख्य बजारहरूमा मानिसहरूको ठूलो भिड लागेको देख्न सकिन्छ ।

ललितपुरको लगनखेल बजारमा पनि दशैंका लागि सामान किन्नेहरूको भिड लागेको छ ।

लत्ताकपडा, भाँडावर्तन लगायत दशैंका लागि आवश्यक सामान किन्न मानिसहरू पसलहरूमा भिड लागेको देख्न सकिन्छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?