News Summary
Generated by OK AI. Editorially reviewed.- कागेश्वरी मनोहरा नगरपालिका–४ मा डेरा गरी बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ की ३८ वर्षीया मिरा तामाङ बिहीबार आफ्नै कोठामा मृत फेला परिन्।
- घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
६ कात्तिक, काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीका अनुसार, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएकी ३८ वर्षीया मिरा तामाङ मृत भेटिएकी हुन् ।
उनी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4