+
+
Shares

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक ९ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेल जारी छ।
  • पहिलो हाफमा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भइरहेको छ।
  • खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए।

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेल जारी छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

पहिलो हाफमा चलिरहेको खेल अन्तर्गत लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भइरहेको छ ।

खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए । खेल हेर्न दर्शकहरू उल्लेख्य मात्रामा मैदान पुगेका छन् ।

तस्वीरहरू–

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?