+
+
Shares

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
  • यो लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाको पारितपछि वितरण हुने बैंकले जनाएको छ ।
  • गत वर्ष बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिएको थियो ।

१० कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । बैंकले साधारणसभाको मिति भने तय गरिसकेको छैन ।  गत वर्ष बैंकले १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?