+
+
Shares

मोइन अलीले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोखार्जविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरे ।
  • उनले ३ चौका र २ छक्का प्रहार गर्दै काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याए ।
  • जनकपुर बोल्ट्स जित नजिक पुगेको छ ।

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी काठमाण्डु गोखार्जविरुद्धको खेलमा मोइनले ४९ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?