+
+
Shares

सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा

नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणको अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए।
  • उनले सार्वजनिक भएका सबै काण्ड र प्रकरणको छानबिन गर्न समर्थन रहे पनि अनुसन्धान सेलेक्टिभ भइरहेको आरोप लगाए।
  • थापाले केही बाहिरिएपछि पब्लिक प्रतिक्रिया हेरेर अनुसन्धान अघि बढाइने हो भने निष्पक्ष नहुने बताए।

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ।

सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा प्रश्न उठाएका हुन्।

‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन् सबै केलाइयोस्। हाम्रो साथ समर्थन रहन्छ। तर हाम्रो प्रश्न छ- अनुसन्धान निष्पक्ष हुन्छ ?,’ उनले भने, ‘सेलेक्टिभ भइरहेको छ। अनुसन्धान भइरहेको छ।केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ। अनि कसरी निष्पक्ष हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?