+

सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने

२०८३ कात्तिक  १६ गते १६:५४ २०८३ कात्तिक १६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्रले टस जितेर चितवन राइनोजविरुद्ध पहिले बलिङ रोजेका छन्।
  • चितवन राइनोजको कप्तानी आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले गरेका छन्।
  • सिकन्दर जिम्बाव्वेका लागि अफगानिस्तानविरुद्धको सिरिज खेलेर नेपाल आइपुगेका हुन्।

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् ।

चितवन राइनोजका लागि आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले कप्तानी गर्दैछन् ।

उनी जिम्बाव्वेका लागि अफगानिस्तान विरुद्धको सिरिज खेलेगत्तै नेपाल आइपुगेका हुन् । यसअघि चितवनको कप्तानी रवि बोपाराले गरेका थिए ।

एनपीएल चितवन सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय