+
+
Shares

कांग्रेसले डाक्यो शीर्ष नेताहरूको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले समसामयिक घटनामा छलफल गर्न शीर्ष नेताहरूको बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले बताए।
  • बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन्।
  • पौडेलले 'समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।' भने।

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
‘समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।’

बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?