+
+
Shares

इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते २१:२५

इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् ।

इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् ।

उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत व्यवस्थापन गर्न र त्यसको प्रभावकारी उपयोगका लागि सावधानीपूर्वक तथा गम्भीर योजना बनाउन बाधा पु¥याउन नहुने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?