+
+
Shares

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम पूर्वानुमान महाशाखाले २२ कात्तिक २०८३ दिउँसो ४:३५ बजे रुकुम पश्चिमको बाँफिकोट आसपासमा हल्का वर्षा भइरहेको जनाएको छ।
  • महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की र आसपासका जिल्लामा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको छ।

२२ कात्तिक, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल बिकास भएको छ।

‘२२ कार्तिक २०८३ (दिउँसो ४ः३५ बजे)। हाल पश्चिम रुकुमको बाँफिकोट आसपासमा हल्का वर्षा भइरहेको छ भने दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको देखिन्छ,’ महाशाखाले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?