+

काठमाडौंविरुद्ध टस जितेर चितवन फिल्डिङमा

२०८३ कात्तिक  २३ गते १७:०४ २०८३ कात्तिक २३ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमान्डु गोर्खाजविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
  • ६ अंकसहित दोस्रो स्थानमा रहेको काठमान्डुले चार खेलमा तीन जित र एक हार बेहोरेको छ।
  • ५ अंकसहित चौथो स्थानमा रहेको चितवनले चार खेलमा दुई जित, एक हार र एक खेल रद्द भएको छ।

२३ कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो सिजनमा काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ रोजेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान शिन्दर राजाले टस जितेर काठमाण्डूलाई ब्याटिङको निम्तो दिएका हुन्।

हाल ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमान्डुले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ ।

यता, पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय