+
+
Shares

पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिराहाको विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोलमा ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई करिब २० लाख ६७ हजार रूपैयाँको धनमाल जलेको छ।
  • पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोकमा सुरेश प्रसाद साहको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई करिब ३२ लाख ४० हजार रूपैयाँको धनमाल नष्ट भएको छ。

२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ३२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?