+
+
Shares

सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको ह‌*त्या, श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:२४

१ मंसिर, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेको प्रहरीले बताएको छ ।

लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले श्रीमान्‍लाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?