+
+
Shares

नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहायक रथी राजेन्द्र श्रेष्ठले ३ मंसिरदेखि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक र प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
  • यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ।
  • बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

३ मंसिर, काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।

श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेत थिए ।

उनलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ ।

बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?