+
+
Shares

मन्त्रीले मञ्चमै सुर्ती खाएर पिच्च थुकेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते ८:४२

१० पुस, काठमाडौ । सरकारले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गरेको छ ।
सर्वसाधारण तथा सरकारी ओहदामा रहेका व्यक्तिलाई सार्वजनिक ठाउँमा धुम्रपान गरे वा सुर्तीजन्य पदार्थको सेवन गरे कानुन लाग्छ । तर, एक कार्यक्रममा सहभागी भएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमूख अतिथिको आसनबाट सुर्ती माडेर खाए । धरान-२६ मा आयोजित कृषि कार्यक्रमको अवलोकन गर्न गएका मन्त्री पराजुलीले आफूले मात्र नभइ अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य गणेश गुरागाइँलाई पनि सुर्ती बाँडेको तस्वीर नयाँ पत्रिकाले छापेको छ ।

prajuli1

prajuli2

prajuli3

prajuli4

parajuli5

parajuli6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?