Comments Add Comment

तन्नेरीहरुसँग पोर्न भिडियो बनाउने ८० वर्षे महिला

ad_164392898उनका तस्वीर हेर्दा नै यिनी कुनै सामान्य महिला होइनन् भनेर अड्कल काट्न गाह्रो पर्दैन । उमेरले डाँडो काटिसक्यो, ८० वर्षकी भइन् । तर तन बुढो भएर के भो ? मन बुढो भएकेा छैन, कामेच्छा रत्तिभर घटेको छैन उनको । शर्ली एन्ड्रिज नामकी यी हजुरआमालाई अहिलेपनि सबैभन्दा मन पर्ने कुरा भनेकै सम्भोग गर्नु हो । उनी अहिलेपनि व्यवसायिक पोर्नस्टार हुन् र पोर्न फिल्मका लागि उनले तन्नेरीहरुसँग सेक्स गर्छिन् ।

उनले आफुलाई सुपर-कगर भनेर चिनाउँछिन् । यसको अर्थ उनलाई आफुभन्दा निकै कम उमेरका तन्नेरी पुरुषहरुसँग सम्भोग गर्न मन पर्छ र गर्छिन् पनि । अहिलेसम्म आफुले झण्डै १ हजार पुरुषसँग सेक्स गरेको र ति मध्ये कतिपय १८ वर्षका युवक समेत रहेको उनको भनाइ छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित ओरोभिलकी बासिन्दा शिर्लीले आफ्नो एउटा वक्षस्थलमा टाटु बनाएकी छिन् जसमा लेखिएको छ ‘ग्यांग ब्यांग क्विन’ ।

७ वर्षअघि उनले नयाँ काम थालिन्, पोर्न मूभी खेल्न । जसमा उनले युवकहरुसँग सेक्सका दृश्य दिन्छिन् ।

‘मैले सन् २००८ देखि पोर्न फिल्ममा काम गर्न थालेँ, जुन सबै गैर व्यवसायिक अर्थात् एमेच्योर थिए । मैले सबै पोर्न भिडियो घरमै तयार गरेँ । अनि मैले ती भिडियोलाई अनलाइनमा पोष्ट गरे । त्यसपछि निकै धेरै प्रतिक्रिया प्राप्त गर्न थालेँ’, उनी भन्छि, ‘त्यसपछि मैले आफुलाई राजकुमारी ठान्न थालेँ ।’

ad_164392952

उनले एकैपटक १५ जना तन्नेरीसँग सामूहिक सेक्स गरेको भिडियो सबैभन्दा चर्चित तथा उनको अहिलेसम्मकै ठूलो यौनकार्य भएको उनी बताउँछिन् । काइल जोन्स नामका युवक उनका सबैभन्दा ठूला फ्यान हुन् जो सँग उनले नियमित यौन सम्पर्क गर्छिन् र ती युवामा पनि वृद्धासँग सेक्स गर्ने ठूलो शोख छ ।

ती युवकसँग विभिन्न खाले एमेच्योर भिडियो तयार गरी दिउसै सार्वजनिक स्थानमा समेत प्रचार गरे जसमा दुइजना किशोर प्रेमजोडी जस्ता प्रतित हुन्थे । शिर्लीलाई त्यत्तिले मात्र पुगेन । उनले ३० वर्षभन्दा कम उमेरका थप ५ जना युवकहरुलाई समेत आफ्नो नियमित यौनसाथी बनाएकी छिन् र उनीहरुसँग पोर्न भिडियो बनाउँछिन् ।

आफुलाई पछिल्लो पाँच वर्षमा धेरै केटाहरुले प्रस्ताव गरेपछि जिवन बिताउने खालको कुनै केटा नभेटेको उनी बताउँछिन् ।

यसअघि पटक पटक बिहे गरेकी शिर्लीको वैवाहिक सम्बन्ध टिक्न सकेन । आफुले झण्डै हजार जनासँग यौन सम्पर्क गरेको खुलासा गर्दै उनले बिहे गरेर बेलाबेलामा डिस्टर्ब नभएको भए आफ्नो ओछ्यानका साथी अझै धेरै हुने सुनाउँछिन् ।

काइल नामका युवक जो शिर्लीका नियमित यौनसाथी हुन् उनी पेन्सिल्भेनियाका बासिन्दा हुन् । ६८ वर्षदेखि ९२ वर्षसम्मका महिलामाथि उनको रुची छ । यहीँ उमेरका विभिन्न ६ जना महिलासँग उनले पछिल्लो समयमा पालैपालो यौनतिर्खा मेटाउने गरिरहेका छन् ।

एकजना महिलाले मात्र आफुलाई नपुग्ने कुरा शिर्लीलाई थाहा भएको र एक जना केटाले मात्र शिर्लीलाई नपुग्ने कुरा आफुलाई पनि थाहा भएको काइल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment