+
+

थापाको निधनमा भारतीय प्रधानमन्त्रीद्वारा शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १५:२२

३ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा शोक व्यक्त गरेका छन् ।

मोदीले शोक सन्तप्त परिवारप्रति समवेदन समेत व्यक्त गरेका छन् । थापाप्रति श्रद्धान्जली व्यक्त गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज अस्पतालमा नै पुगेकी थिइन् ।

थापाको पार्थिव शरीरलाई बिहीबार साँझ काठमाडौं ल्याइँदैछ । शुक्रबार राजकीय समान्नका साथ अन्त्येष्टि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?