गाईजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा देखिएको एक समूह । गाईजात्राको अवसरमा एक वर्ष अघि मृत्यु भएका आफन्तको सम्झनामा यसरी सहर परिक्रमा गराउने चलन छ । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर