+
+

कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १४ गते १६:४३

nepali congress

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिए लगतै कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति चुनावको समिक्षा हुनेछ । बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?