– नाकिमा
बुवा-आमाहरू, नखोक्नुस् बेस्सरी नगर्नुस् गनगन बोल्नैपरे काने खुसी गर्नुस् ।
युवाहरू, ननिस्क सडकमा नघन्काऊ- ‘जिन्दावाद/मुर्दावाद !’ बरु चढाऊ- नम्र निवेदन ।
गहिरो निद्रामा छ सरकार… नानीहरू हल्ला नगरी खेल ।