सांगीतिक कार्यक्रममा सहभागी हुन गायक प्रेमराज महत्त, नायिका प्रियंका कार्की र लोक गायिका शान्ती भण्डारी अष्ट्रेलिया आउने भएका छन् । तनहुँ समाज अष्ट्रेलियाको आयोजनामा मे २८ मा सिड्नीमा ‘तनहुँ सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो ।
समाजले नेपालका दुर्गम भेगमा रहेका स्कुलहरुमा सहयोग गर्नका लागि यो कार्यक्रम गर्न लागेको अध्यक्ष परसुराम अधिकारीले बताए । कार्यक्रममा लोक गायक प्रेमराजा महत्त र शान्ती भण्डारीले लोक र झ्याउरे गीत पस्कने छन् भने नायिका कार्कीले आफ्ना हिट गीतमा नृत्य गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4