+
+

उपत्यकामा चोरको बिगबिगी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते ६:०९

४ जेठ, काठमाडौं । राजधानीमा चोरीका घटनामा बढेका छन् । आइतबार मात्र काठमाडौं र ललितपुरमा पाँच स्थानमा चोरी भएका छन् ।

Thiefबानेश्वसस्थित नारायणेश्वरमार्ग बस्ने प्रेम शर्माको घरमा आइतकार कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाइ चोरी भएको आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

नगद २५ हजार रुपैयाँ र सुनका गहनासमेत गरी करिब दुई लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरीमा परेको छ ।

काठकाडौं महनगरपालिका ३४ अमरदीपमार्ग डेरा गरी बस्ने दिव्वेश्वरी आचार्यको कोठामा आइतबार नै चोरी भयो । घरमा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई नागद ३० हजार  रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब दुई लाख २२ हजार रुपैयाबराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले सोमबार राजधानीमा पाँचवटा चोरीका घटनामा संलग्नलाई पक्राउ गरेको छ । सबै घटनामा फरक फरक तरिकाले चोरी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?