+
+

युनाइटेड मोदी हाइड्रोपावरको २८ लाख कित्ता आईपीओ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १२:०१

IPO-Logo८ असार, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका २८ लाख ७५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ।

कम्पनीले सेयर निस्कासन तथा बिक्री प्रबर्द्वकमा एनआईबीएल क्यापिटल रहेको छ। कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ। यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।

कम्पनीले स्थानीयका लागि ११ लाख ५० हजार कित्ता र अन्य सर्वसाधारणका लागि १७ लाख २५ हजार कित्ता सेयर निस्कासन गर्ने जनाएको छ ।

कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट आयोजना निर्माण गरिसकेको छ भने तल्लो मोदी खोलामा १० मेगावाटको अायोजना निर्माण गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?