मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ६ जनाको मृत्यु
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
कम्युनिस्ट मत खुम्चिँदा किन सम्झिइँदैछ पश्चिम बंगाल ?
चुनावबाट करिब २१ प्रतिशतमा झरेपछि नेपालको कम्युनिस्ट वैचारिक शिविरभित्र पश्चिम बंगालको चर्चा हुन थालेको छ । नेपाल त्यही बाटोमा हो ? यस्तो छ, पश्चिम बंगालमा कम्युनिस्ट पतनको कथा :
२६ वर्षदेखि हारिरहेका गुरु बराल समानुपातिक कोटाबाट सांसद
गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनमा उनी उपाध्यक्ष पदका उम्मेदवार थिए । तर ओलीको एकलौटी चलेको त्यो महाधिवेशनमा बराल केन्द्रीय सदस्य समेत जित्न सकेनन् ।
यातायात तथा पूर्वाधारविज्ञको संसद्मा पाइला
गजुरेलले सार्वजनिक यातायात र पूर्वाधारका बेथितिलाई निरन्तर सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट उठाउँदै आएका छन् ।
रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी, अरु दल खस्किए
१२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ ।
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो...
मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटना
३० फागुन, गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार...
ट्रेन्डिङ
मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत
मानव शरीर एक जटिल तर सुन्दर संरचना हो, जहाँ हरेक अंगले आ–आफ्नो जिम्मेवारी निर्वाह...