+
+

जन्मदिनमा हेर्नुहोस् दीपाश्री निरौलाका नदेखिएका तस्बिर

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते ११:१२

dipa shree photo (1)
आज हाँस्य कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको जन्मदिन हो । रेडियो नाटक, चलचित्रकी नायिका, ‘तितो सत्य’ हुँदै दीपा चलचित्रको निर्देशक समेत भैसकेकी छिन् ।

दीपाको करिअरमा ठूलो उतारचढाव आएको छ । तर, पनि यी कलाकारले आफूलाई चलचित्र र हाँस्य दुनियाँमा एउटा उचो स्थानमा राखिसकेकी छिन् । ४० बर्ष कटिसक्दा पनि दीपाले बिहे गरेकी छैनन् । dipa shree photo (2) dipa shree photo (3) dipa shree photo (4) dipa shree photo (5) dipa shree photo (6)
जन्मदिनको अवसरमा हामीले पाठकमाझ दीपाश्रीका केही यस्ता पुराना तस्बिर प्रकाशन गरेका छौ, जुन तस्बिर हेर्दा दीपालाई चिन्न नै गाह्रो पर्छ । dipa shree photo (7) dipa shree photo (8) dipa shree photo (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?