१४ भदौ, काठमाडौं । रुसी महासंघका लागि नेपाली राजदूतमा ऋषिराम घिमिरे नियुक्त भएका छन् ।
राष्ट्रति विद्यादेवी भण्डारीले घिमिरेलाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।