Comments Add Comment

यस्ता छन् ६ नम्बर प्रदेशका एमाले उम्मेदवार (सूचीसहित)

 

१३ वैशाख,काठमाडौं । नेकपा एमालेले ६ नम्बर प्रदेशका २५ नगरपालिकामध्ये दैलेखको दुल्लुबाहेक सबै नगरमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ ।

त्यस्तै प्रदेशभित्रका सबै गाउँपालिकामा पनि उम्मेदवारहरुको टुंगो लागेको एमालेले जनाएको छ ।

६ नम्बर प्रदेशमा २५ नगरपालिका र ५७ गाउँपालिका छन् । प्रदेश संगठन कमिटीले जिल्लाको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको ६ नम्बर प्रदेशका सह-संयोजक तथा पोलिटब्यूरो सदस्य यमलाल काडेलले बताए । दुल्लुमा सहमति हुन नसकेपछि केन्द्रमा पठाइएको छ ।

अहिलेसम्म  प्राप्त ६ नम्बर प्रदेशका नगरपालिकामा एमालेका मेयर र उपेयर उम्मेदवारहरूकाे सूची 

सुर्खेत

वीरेन्द्रनगर नगरपालिका : बालाराम शर्मा, मोहनमाया ढकाल
भेरीगंगा नगरपालिका : यज्ञ ढकाल, चन्द्रा आचार्य
गुर्भाकोट नगरपालिका : देबबहादुर खत्री, सुशिला बि.क.
लेकबेसी नगरपालिका : गगनसिंह सुनार, शान्ति छन्तेल
पञ्चपुरी नगरपालिका : मनबहादुर बि.क., राजकुमारी तिवारी

दैलेख
नारायण नगरपालिका : रत्नबहादुर खड्का, साबित्री मल्ल
चामुण्डा बिन्द्रासैनी : सूर्यबहादुर शाही, ताराकुमारी खत्री -शाही)
आठबिस नगरपालिका : खड्गराज उपाध्याय, गोमता बि.क.
दुल्लु नगरपालिका : टुङगो नलागेको

जाजरकोट
भेरीमालिका नगरपालिका : चन्द्रप्रसाद घर्ती
त्रिवेणी नलगाढ नगरपालिका : नबेन्द्र नेपाली, सुनिता बोहोरा
छेडागाड नगरपालिका : लालवहादुर महतरा, सरिता ओली

कालिकोट
राजकोट नगरपालिका : मनिराज बराल, उमा शाही
तिलाकुम्टा नगरपालिका : दलबहादुर शाही, गंगादेवी खत्री
खााडाचक्र नगरपालिका : जसीप्रसाद पाण्डे,बिजया विष्ट

सल्यान
शारदा नगरपालिका : रामकुमार खड्गी, सरिता हमाल मल्ल

वनगाड कुपिण्डे  नगरपालिका : गोविन्दकुमार पुन,चम्पा पुरी ओली
बाघचौर नगरपालिका : लोकवहादुर डाागी,ओमादेवी खत्री
डोल्पा
ठूलीभेरी नगरपालिका : गेणाेाशु बहााीदुर शाही
त्रिपुरासुन्दरी नगरपालिका : ओमवहावदुर बुढा,चन्द्रकुमारी

मुगु
राराथाना नगरपालिका : जीतबहादुर मल्ल

एमालेले टुंगो लगाएका गाउँपालिकाका उम्मेदवारहरु यस्ता छन्

सुर्खेत
चौकुेने गाउँपालिका :  धीरवहादुर शाही, निर्मला राना
बराह ताल गाउँपालिका : ताराकेशर गौतम,
चिंगाड गाउँपालिका : बखतवहादुर खत्री,दिपाकुमारी राना
सिम्ता गाउँपालिका : कविन्द्रकुमार केसी, चन्द्राकुमारी शाही

दैलेख
भैरबी गाउँपालिका : प्रेमबहादुर बुढा, नन्दा बि.क
गुराास गाउँपालिका : प्रेमवहादुर खड्का, प्रभादेवी गुरुङ
भगवतीमाई गाउँपालिका : दानबहादुर थापा, चन्द्रा रेग्मी
नौमुले गाउँपालिका : लिलबहादुर राम्जाली, झरना चन्द
माहाबु गाउँपालिका : जंगबहावदुर शाही, प्रेमकुमारी बुढा
डुंगेश्वर गाउँपालिका : मानबहादुर विष्ट, कलावती न्यौपाने

जाजरकाेट

बारेकोट गाउँपालिका : मिनवहादुर सिंह,गीता सिंह
जुनीचाँदे गााउँपालिका : बेदवहादुर शाही,अम्बादेवी शाह
कुशे गाउँपालिका  : तप्तवहादुर हमाल,गंगाकुमारी रोकाय
शिवाले गाउँपालिका : नरेन्द्रकुमार शाही,कुमारी थापा

हुम्ला
नाम्खा गाउँपालिका : नुरजाङ तामाङ,पेमा खाडो तामाङ
सिम्कोट गाउँपालिका : नरवहावदुर रोकाय,गीता शाही
खार्पुनाथ गाउँपालिका : प्रेमवहादुर बुढा,
सर्केगाढ गाउँपालिका : ग्यामी वुइमी,साउनी फडेर
चंखेली गाउँपालिका : खड्ग ऐडी, विमलाकुमारी शाही
अदानचुली गाउँपालिका : दल फडेर, सौमती ऐडी

कालिकोटः
नरहरीनाथ गाउँपालिका : धीरवहादुर विष्ट,सुनिता बुढा
पलााता गाउँपालिका : धीरवहादुर बम,बबिता उपाध्यायय
पाताल झरना गाउँपालिका : चन्द्रवहादुर शाही,दक्षिणा शाही
शान्ति त्रिवणी गाउँपालिका : नवराज देवकोटा,पर्वती सिंह सन्ज्याल
कालिका गाउँपालिका : खडानन्द चौलागाई,पम्फा शाही
महावै गाउँपालिका : दानकला सिंह,मनराज शाही

सल्यान
मामालिका गाउँपालिका : भैरवहादुर शाह,शान्ति चन्द
दर्मा गाउँपालिका : विमलादेवी चन्द,दलवहादुर केसी
ढोरचौर गाउँपालिका : चित्रवहादुर चलाउने,पुष्पाकुमारी बोहोरा
छत्रेश्वरी गाउँपालिका : ओजवहादुर बुढाथोकी,बुद्धकुमारी खत्री
कपुरकोट गाउँपालिका : भीमबहादुर सेन, इला बुढा
त्रिवेणी गाउँपालिका: लोकेन्द्र सिंह खड्का, कलावती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment